FAQs Complain Problems

सूचना सूचना सूचना

           यस उप-महानगरपालिकाको पाँचौं नगर सभा मिति: २०७७/०३/०९ र २०७७/०३/१० गते संचालन हुने भएकोले सो कार्यक्रममा तपसिल बमोजिम सामानहरु को आवश्यक भएको ले सो को सप्लाई गर्न चाहने इच्छुक फर्म, कम्पनी वा संस्थाले सूचना प्रकाशन भएको मितिले तिन दिन भित्र कार्यालय समयमा दररेट पेश गर्न हुन् यो सूचना प्रकाशित गरिएको छ ।