FAQs Complain Problems

न्यायिक समिति

नेपालको संघीय शासन व्यवस्थाको प्रारम्भ पश्चात संवैधानिक व्यवस्था अनुरुप संघ , प्रदेश, स्थानीय सरकारको व्यवस्था अनुरुपमा स्थानीय तहलाई व्यवस्थापकीय, कार्यपालिका र न्यायिक कार्य समेतको कार्य विभाजन भएको छ । स्थानीय स्तरमा हुने विवादको न्यायिक निरुपण गर्न कानुनि व्यवस्थाको अधिकार प्रत्यायोजन भएको छ ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४६ मा न्यायिक समिति नगरपालिकामा संविधानको धारा २१७ बमोजिमको एक न्यायिक समिति रहनेछ भन्ने व्यवस्थाबाट जनकपुरधाम उप-महानगरपालिकाको दोस्रो नगर सभाले न्यायिक समिति गठन गरेको छ ।

जनकपुरधाम उप-महानगरपालिका न्यायिक समिति : 

१. श्री रिता कुमारि मिश्र  (उप-प्रमुख . संयोजक ) - ९८५४०२३९११  

२. श्री दिगम्बर साह (सदस्य) - ९८६४०४२८८४

३. श्री शिव रत्न पाण्डे ( सदस्य) - ९८४४०७१६८८