FAQs Complain Problems

स्थानीय निकायमा सूचना प्रविधि सम्बन्धि तालिम संचालन सम्बन्धमा

यस चालु आ.व २०७२/७३ मा स्थानीय साशन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) अन्तर्गत स्थानीय स्तरमा सूचना संचार तथा प्रविधिको विकास एबम सुदृधिकरणका लागि प्राप्त बजेट शिर्षक नं : २६३१२ अनुसार यस जनकपुर उप महानगरपालिकाका कर्मचारीहरुको क्षमता अभिबृधि उदेश्यले निम्न अनुसारको दुई दिने कार्यक्रम कर्यलयको कर्मचारीका लागि हुदै छ |

मिति : २०७३/०३/०४ र ०५ 

सहभागी संख्या : ३० जना

क्र. सं

शाखा

 सहभागी संख्या (जना )

१

प्रसाशन

३

२

योजना

५

३

सामाजिक विकास

२

४

लेखा

२

५

कर

५

६

सूचना

१

७

जिन्सी

१

८

नक्सा

१

८

पंजीकरण

१

८

मुद्दा

१

९

अभिलेख

१

१०

सरसफाई

१

११

दर्ता चलानी

१