FAQs Complain Problems

स्थानीय निकायमा सूचना प्रविधि सम्बन्धि तालिम संचालन सम्बन्धमा

यस चालु आ.व २०७२/७३ मा स्थानीय साशन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) अन्तर्गत स्थानीय स्तरमा सूचना संचार तथा प्रविधिको विकास एबम सुदृधिकरणका लागि प्राप्त बजेट शिर्षक नं : २६३१२ अनुसार यस जनकपुर उप महानगरपालिकाका कर्मचारीहरुको क्षमता अभिबृधि उदेश्यले निम्न अनुसारको दुई दिने कार्यक्रम कर्यलयको कर्मचारीका लागि हुदै छ |

मिति : २०७३/०३/०४ र ०५ 

सहभागी संख्या : ३० जना

क्र. सं

शाखा

 सहभागी संख्या (जना )

प्रसाशन

योजना

सामाजिक विकास

लेखा

कर

सूचना

जिन्सी

नक्सा

पंजीकरण

मुद्दा

अभिलेख

१०

सरसफाई

११

दर्ता चलानी