FAQs Complain Problems

सूचना— सूचना —सूचना

जनकपुरधाम उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालयको लेटर प्याड, निसान छाप एवम प्रमुख प्रशासकीय अधिकृतको नाम, पद र दस्तखत राखी अस्थायी र करार सेवा सम्झौता रद्द गरिएको सम्बन्धी सूचना फेसबुक ग्रुपमा समप्रेशन  गरि सूचना सार्वजनिक गरिएको बारे बुझदा यस्तो किसिमको सूचना जनकपुरधाम उपमहानगरपालिकाको वेभसाईट तथा फेशबुक पेजमा अधिकारीक रुपले समप्रेशन नगरिएको हुंदा उक्त सूचना निस्प्रभावी हुने व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ -जनकपुरधाम उपमहानगरपालिका ।