FAQs Complain Problems

नीति तथा कार्यक्रम र बजेटको लागि सुझाव संकलन

नमस्कार,

जनकपुरधाम उप महानगरपालिकाले आ. व. ०८०/०८१ को नीति तथा कार्यक्रमलाई नागरिक अपेक्षामा आधारित बनाउने प्रयास थालेको छ । यसका लागि कुन कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला?

यहाँ दिइएका शीर्षकमा यहाँहरूले परिकल्पना गर्नुभएका न्यूनतम उपाय तथा योजनाहरूको विवरण २०८० जेठ २० गते भित्र तलको लिङ्कमा वा इमेल cao@janakpurdham.gov.np,  mayor@janakpurdham.gov.np  वा नगर कार्यपालिकाको कार्यालयमा आएर उपलब्ध गराइदिनुहुन इच्छुक सबैमा अनुरोध छ । 

https://forms.gle/KskxLfiTCkZ7MquK7