FAQs Complain Problems

भूमि समस्या सामाधान आयोगको सूचना

जनकपुरधाम उपमहानगरपालिका भित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित वसोवासीहरुको लागी सूचनामा उल्लेखित म्याद भित्र निवेदकहरुले भूमि समस्या सामाधान आयोग , जिल्ला समिति,धनुषा, जनकपुरधाम मा सम्पर्क गरी अनुसूचि—३ र ४ बमोजिमको फारम लिइ भरी वडामा निवेदन दिनु हुन अनुरोध छ ।