FAQs Complain Problems

सूचना — सूचना — सूचना

जनकपुरधाम उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, जनकपुरधामको १४औं नगरसभा मिति २०८२।०९।२५ गते हुने भएकोले मिति २०८२।०९।२४ गते नगरसभाको तयारी गर्ने कार्य  तथा मिति २०८२।०९।२५ गते नगरसभा सञ्चालन गर्नु पर्ने भएकोले २४गते र २५ गते २दिन अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द रहने व्यहोरा अनुरोध छ । यसबाट सेवाग्राहीमा पर्नजाने असुबिधा प्रति जनकपुरधाम उपमहानगरपालिका क्षमा प्रार्थी छ —जनकपुरधाम उपमहानगरपालिका